हिँड्दा हिँड्दै
हिँड्दा हिँड्दै म त पुगेँ जङ्गलको बिचमा
वरिपरि बोटबिरुवा पोखरी छ छेउमा
हिँड्दा हिँड्दै म त पुगेँ पहाडको फेदमा
वरिपरि खेतबारी मकैको बोट छ छेउमा
हिँड्दा हिँड्दै म त पुगेँ हिमालको टुप्पामा
वरिपरि वरिपरि सेतै हिउँ हिमनदी छ छेउमा
हिँड्दा हिँड्दै म त पुगेँ तराईको फाँटमा
वरिपरि सम्म फाँट ठुला घर छन् छेउमा
हिँड्दा हिँड्दै म त पुगेँ मेरै आफ्नो गाउँमा
हजुरबुबा हजुरआमा सबै भयौँ साथमा॥
0 reads
Published on 10/31/2024
Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Tejaswi Basnet
Grade 4
Roll No: 33048
20
More Articles from
Student