underline

खरायाे

Underline

Share:

मलाई खरायाे मन पर्छ । खरायाे घरपालुवा जनावर हाे । खरायाेका चारओटा खुट्टा हुन्छन् । खरायाेका दुइटा आँखा र दुइटा कान हुन्छन् । खरायाेकाे एउटा नाक, पुच्छर र टाउकाे हुन्छ । खरायाे शाकाहारी जनावर हाे । खरायाेले घाँस खान्छ । खरायाेलाई गाजर एकदमै मन पर्छ । खरायाे सेताे खैराे आदि रङका हुन्छन् । मलाई साना खरायाेहरू साह्रै मन पर्छ ।

0 reads

Published on 7/18/2022

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 2

Roll No: 33048

20

More Articles from

Student

Underline