underline

पात

Underline

Share:

बाेटबिरुवा आदिका हाँगाबाट निस्कने हरियाे पत्र पात हुन् । सबै बिरुवामा पात हुन्छन् । साना तथा ठुला रुखका हाँगामा पात हुन्छन् । पातले बिरुवालाई खाना बनाउँछ । पात सबै बिरुवामा पाइन्छन् । पात हरिया हुन्छन् । पातले बिरुवाकाे शाेभा पनि बढाउँछ । पातले पानी पाएन भने पात सुकेर जान्छ । रुख, बिरुवा, बुट्यान, झाडीमा पात पाइन्छन् । फरक फरक बिरुवाको फरक फरक आकारका पात हुन्छन् ।

0 reads

Published on 8/17/2022

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 2

Roll No: 33048

20

More Articles from

Student

Underline