मलाई मन पर्ने पुस्तक
मलाइ मन पर्ने पुस्तकको नाम ‘माछासँग घुमघाम’ हाे । यस कथामा एउटा केटा हुन्छ । उनका बुबाले माछा मार्ने काम गर्छन् । एक दिन उसले माछा मार्दा एउटा सानो बुचाे माछा भेट्टाएर घर लग्छन् । त्यो माछालाई तिउनमा हाल्न भनेर श्रीमतीलाई भन्छन् । तर छोराले त्यो माछा मार्नु हुँदैन । म याे माछा पाल्छु भन्छ । माछाले आफ्नो नाम जलवीर बताउँछ । जलवीर समुद्रमा बस्ने रहेछ । समुद्रमा नै खानेकुराहरू खाँदाे रहेछ । केटाले सपनामा माछासँग घुमेर धेरै ठाउँहरूमा पुगेको देख्यो । उसले सपनामा माछाले आफूलाई छोडेर गएको कुरा पनि देख्याे । यस्ताे सपनाले ऊ धेरै तर्सन पुग्छ ।
0 reads
Published on 1/20/2023
Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Tejaswi Basnet
Grade 2
Roll No: 33048
20
More Articles from
Student