मनकामना मन्दिर
यसपालिकोजाडो बिदामा हामीले मनकामना मन्दिर जाने योजना बनाएका थियाैँ । गत शनिबार बाबा, मामु, काका, काकी र म माइक्रोबस चढेर कुरिनटारसम्म गयौँ । त्यहाँबाट केवलकार चढेर मनकामना पुग्यौँ। त्यहाँ सुन्तलाको बोटमा धेरै सुन्तला फलेका रहेछन् । हामीले टिपेर खायौँ। त्यसदिन राति हामी मनकामना मन्दिर नजिकै होटलमा बस्यौँ । अर्को दिन बिहान नुहाएर मन्दिर दर्शन गर्याैँ । त्यसपछि केवलकार चढेर कुरिनटार फर्कियौँ । मलाई मनकामना जाँदा धेरै रमाइलो भयो।
0 reads
Published on 3/26/2024
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 2
Roll No: 34004
29
More Articles from
Student