पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर नेपालको ठुलो मन्दिर हो। यो भगवान शिवको मन्दिर हो। यो मन्दिर काठमाडौँ जिल्लामा पर्छ । यो मन्दिर बागमती नदीको किनारमा रहेको छ। यो मन्दिरमा हरेक दिन दर्शन गर्ने मानिसहरूको भिड हुन्छ। भारत र अरू देशहरूबाट पनि मानिसहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । यो मन्दिर मेरो घर नजिकै छ। त्यसैले म विद्यालय बिदा भएको बेलामा हजुरबुबा र हजुरआमासँग पशुपतिनाथ मन्दिर जान्छु।
0 reads
Published on 2/24/2024
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 2
Roll No: 34004
29
More Articles from
Student