underline

पानी

Underline

Share:

पानी हामीलाई नभई नहुने वस्तु हो । पानी बिना हामी बाँच्न सक्दैनौँ । हामीलाई खाना पकाउन, सरसफाइ गर्न, पिउन, लुगा धुन आदि धेरै कामको लागि पानी चाहिन्छ । पानी बोटबिरुवा र जनावरलाई पनि चाहिन्छ । त्यसैले हामीले पानी खेर फाल्नु हुँदैन । हामीले शुद्ध पानी पिउनु पर्छ । हामीले पानी जतन गरेर प्रयोग गर्नुपर्छ ।

0 reads

Published on 11/4/2023

Image

Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarogya Ghimire

Grade 2

Roll No: 34004

29

More Articles from

Student

Underline