underline

दसैँको बिदा

Underline

Share:

दसैँको बिदा सुरु भएपछि म, बुबा, आमा, काका र काकी इलाम घुम्न गयौँ । इलामको श्रीअन्तु र कन्याम गयौँ । श्रीअन्तुको पोखरीमा डुङ्गा चढ्यौँ र फोटो पनि खिच्यौँ । अर्को दिन बिहानै उदाउँदो सूर्य हेर्न श्री अन्तु डाँडा गयौँ । त्यहाँबाट उदाएको सूर्य हेर्दा धेरै राम्रो देखिन्छ। त्यहाँ धेरै मानिसहरू जम्मा भएका थिए। त्यसपछि हामी इलाम बजार आएर खुवा, चकलेट र चियापत्ती किन्यौँ । त्यसपछि हामी कर्णदेवी मन्दिर घुम्न गयौँ । इलाममा तामाङ लुगा लगाएर चिया बगान गयौँ । चियाको पात टिप्यौँ र फोटो खिच्यौँ । काकाले घोडा चढ्नुभयो तर मैले चढिनँ । चारैतिर चियाको बगान भएकोले इलाम धेरै राम्रो रहेछ । मलाई इलाम  घुम्दा धेरै रमाइलो लाग्यो ।

0 reads

Published on 9/28/2024

Image

Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarogya Ghimire

Grade 3

Roll No: 34004

29

More Articles from

Student

Underline