मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईले दुध दिन्छ । गाईको दुईवटा आँखा, दुईवटा कान, दुईवटा सिङ, चारवटा खुट्टा र एउटा लामो पुच्छर हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो ।
0 reads
Published on 7/11/2022
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.