underline

मेरो नेपाली किताब

Underline

Share:

म विद्यालयमा धेरै थरीका किताब पढ्छु । त्यसमध्ये मलाई मेरो नेपाली किताब मन पर्छ । मेरो कक्षामा यो किताब सिन्धु गुरुआमाले पढाउनुहुन्छ । उहाँले बुझाएर पढाउनुहुन्छ । यो किताबमा भएका कविता र कथा मलाई मन पर्छ । यसमा भएका अभ्यासहरू घरमा र कक्षामा गर्न मन पर्छ । अभ्यासहरूमा मलाई मिल्ने शब्दहरूकाे जाेडा मिलाउने, खाली ठाउँ भर्ने र चित्र हेरी वर्णन गर्ने अभ्यासहरू गर्न रमाइलाे लाग्छ । यसमा भएका कविता सबै साथीहरूले लय मिलाएर गाउदा रमाइलो हुन्छ । मलाई “राम्रो काम गर्ने हो” भन्ने कविता धेरै मन पर्छ । मेरो नेपाली किताबले मलाई नयाँ नयाँ शब्दहरू सिकाउनुका साथै धेरै ज्ञान दिएको छ ।

0 reads

Published on 1/24/2024

Image

Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarogya Ghimire

Grade 2

Roll No: 34004

29

More Articles from

Student

Underline