underline

मन पर्ने पाेसाक

Underline

Share:

मलाई मन पर्ने लुगा हाफपाइन्ट र टिसर्ट हाे । याे लुगा लगाउन र फुकाल्न सजिलाे हुन्छ । याे पाेसाक लगाएर खेल्न र कुद्‍न पनि सजिलाे हुन्छ । त्यही भएर धेरै खेलमा खेलाडीहरूले यस्तै लुगा लगाउने गर्दछन् ।

0 reads

Published on 3/7/2023

Image

Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarogya Ghimire

Grade 1

Roll No: 34004

29

More Articles from

Student

Underline