underline

मेरो देश नेपाल

Underline

Share:

मेरो देश नेपाल विश्वको मानचित्रमा आकारमा सानो देखिए पनि प्राकृतिक सौन्दर्यको लागि विश्वमै प्रसिद्ध छ । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा तथा गौतम बुद्धको जन्मभूमिको रूपमा नेपाललाई चिनिन्छ । नेपाल दक्षिण एसियाको एउटा सानो देश हो । हाम्रो छिमेकी राष्ट्र भारत र चीन हो । नेपाललाई ७ प्रदेश र ७७ जिल्लाहरूमा विभाजन गरिएको छ । यहाँ धेरै खोलानाला ताल र झरनाहरू छन् । मेरो देश सौन्दर्यको खानी हो । जलसम्पदाकाे हिसाबले नेपाल धनी देश हो । विभिन्‍न प्राकृतिक सम्पदाले भरिएको मेरो देश भन्‍न पाउँदा मलाई गर्व लाग्छ । मेरो देश नेपालमा विभिन्‍न धर्म, संस्कृति, भाषा, जाति र कला भएका मानिसहरूको थलो हो । यहाँ अनेकौँ मठ, मन्दिर, गुम्बा र मस्जितहरू छन् जसले हाम्रो देश नेपाललाई विश्वमै चिनाएको छ । भनिन्छ नेपाल मन्दिरै मन्दिरको देश हो । नेपालमा विभिन्‍न पवित्र तीर्थस्थलहरू छन् । नेपाललाई वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ । मेरो देश मेरो गौरव हो । त्यसैले हामी सबैले मिली देशको उन्‍नति र विकास गर्नमा सहयोग गर्नुपर्छ । जसले गर्दा अझ गौरव बढ्छ । म नेपाली हुन पाएकोमा अत्यन्त खुसी र गर्व गर्छु ।

0 reads

Published on 2/2/2023

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 3

Roll No: 32035

35

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
सूचना र प्रविधि

सूचना र प्रविधि

Published 2/16/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
तिहार

तिहार

Published 11/4/2023
गाई

गाई

Published 12/6/2023
आमा

आमा

Published 1/24/2024
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
बाढी र पहिरो

बाढी र पहिरो

Published 6/8/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
पुस्तकालय

पुस्तकालय

Published 10/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026
Elon Musk, The First Trillionaire

Elon Musk, The First Trillionaire

Published 7/23/2026
अमेरिकामा विमान दुर्घटना:

अमेरिकामा विमान दुर्घटना:

Published 9/28/2026