underline

आमा

Underline

Share:

आमा एक मात्र त्यस्ताे अभिभावक हुनुहुन्छ जसले हामीलाई जन्म दिनुहुन्छ र हाम्राे हेरचाह गर्नुहुन्छ । बच्चालाई खुवाउने, नुहाउने, लुगा लगाउने जिम्मा आमाको हुन्छ । आमा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । जसले हामीलाई नौ महिनासम्म पेटमा राखेर जन्म दिनुभएको हो । आमा भगवानकाे अर्काे रूप हुन् । हाम्रो पहिलो शिक्षक आमा हुनुहुन्छ । उहाँले हामीलाई राम्राे शिक्षा दिनुहुन्छ । उहाँले हामीलाई समाजकाे असल नागरिक बनाउनुहुन्छ । आमाले हामीलाई बोल्न, खेल्न, हिँड्न सिकाउनु भएको हो । आमाले हाम्रो मनको चाहना बुझेर पूरा गरिदिनुहुन्छ । आमाले दुःख गरी हामीलाई खाना र हाम्राे लागि महत्त्वपूर्ण सामग्री ल्याउनुहुन्छ । आमा हामी सबैको जीवनमा एउटा महत्त्वपूर्ण महिला हुनुहुन्छ ।आमाले दिनरात आफ्ना बच्चाहरू र परिवारका अन्य सदस्यहरूकाे हरेक इच्छाकाे ख्याल राख्नुहुन्छ । आमाले परिवारकाे देखभाल गर्ने, खाना पकाउने, घरको सरसफाइ गर्ने, घर सिँगार्ने काम गर्नुहुन्छ । आमाले हामीलाई निःस्वार्थ माया गर्नुहुन्छ । त्यसैले हामीले आमालाई माया र सम्मान गर्नुपर्छ ।

0 reads

Published on 1/24/2024

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 4

Roll No: 32035

33

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 2/2/2023
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
सूचना र प्रविधि

सूचना र प्रविधि

Published 2/16/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
तिहार

तिहार

Published 11/4/2023
गाई

गाई

Published 12/6/2023
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
बाढी र पहिरो

बाढी र पहिरो

Published 6/8/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
पुस्तकालय

पुस्तकालय

Published 10/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026