underline

सूचना र प्रविधि

Underline

Share:

आजको संसार सूचना र प्रविधिको संसार हो । प्रत्येक दिन नयाँ प्रविधि र आविष्कारहरू बनिरहेका छन् । सूचना प्रविधिले आज सम्पूर्ण संसार परिवर्तन भएको छ । हाम्रो जीवनमा सूचना प्रविधिको धेरै महत्त्व छ । कुनै पनि सूचना अथवा जानकारी एक ठाउँ देखि अर्को ठाउँ अथवा एक व्यक्ति देखि अर्को व्यक्तिसँग आदानप्रदान गर्न सक्छौँ । हाम्रो आफ्नो वरिपरि र दैनिकीमा सूचना प्रविधिहरू प्रयाेग गरिरहेका छौँ । कम्प्युटर , टेलिफोन , मोबाइल , उपग्रह र विज्ञानको तथा अध्ययनको क्षेत्रमा सूचना तथा प्रविधिले ठूलो भूमिका खेलीरहेको छ । लाग्छ यो प्रविधि बिना मानिसहरू बाँच्न नै असमर्थ जस्तो भइसकेका छन् ।मोबाइल आकारमा सानो जसलाई सजिलैसँग बोकेर हिँड्न मिल्ने र एक ठाउँ देखि अर्को ठाउँको बारेमा जानकारी पाउन सकिन्छ । मोबाइलको विकासले गर्दा मानिसको समयको बचत समेत हुन पुगेको छ । कुनै पनि ठाउँमा भएको घटना सुन्न वा हेर्न अन्य ठाउँको बारेमा जानकारी पाउन यो धेरै मदतगारको रूपमा उपलब्ध भएको छ । मोबाइल कुरा गर्न, चलचित्र हेर्न, गीत सुन्न, खेल खेल्न, फोटो खिच्न आदि विभिन्न काममा समेत मोबाइलले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले विद्यार्थीलाई समेत खेल खेलाउन, पढाइ तथा विश्वको अन्य जानकारी पाउन धेरै सहयोग गरेको छ । त्यसैले मोबाइलले एकदमै उपयोगी साधनको रूपमा काम गरेको छ । यसको सही उपयोग गरी फाइदा लिन सकिन्छ ।

0 reads

Published on 2/16/2023

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 3

Roll No: 32035

35

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 2/2/2023
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
तिहार

तिहार

Published 11/4/2023
गाई

गाई

Published 12/6/2023
आमा

आमा

Published 1/24/2024
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
बाढी र पहिरो

बाढी र पहिरो

Published 6/8/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
पुस्तकालय

पुस्तकालय

Published 10/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026
Elon Musk, The First Trillionaire

Elon Musk, The First Trillionaire

Published 7/23/2026
अमेरिकामा विमान दुर्घटना:

अमेरिकामा विमान दुर्घटना:

Published 9/28/2026