underline

बाढी र पहिरो

Underline

Share:

हामीले हाम्रो देश वा समाजमा विभिन्न प्राकृतिक विपद् वा प्राकृतिक प्रकोप देख्न सक्छाैँ ।

प्राकृतिक विपद् जुनसुकै समयमा पनि हुनसक्छ । हिमाल, पहाड, तराई, गाउँ, सहर जुनसुकै ठाउँमा  प्राकृतिक प्रकोपकाे समस्या हुन्छ । यस्ताे समस्याबाट बच्न हामीले धेरै सतर्कता अपनाउनुपर्छ । यस्तो अवस्थामा हामीले सबै मानिसलाई सहयोग गर्नुपर्छ । विपद्ले धेरै कुरालाई अङ्गभङ्ग बनाउँछ । हाम्रो समुदायमा विभिन्न प्राकृतिक विपत् आएका  हुन्छन् । तीमध्ये एक हाे बाढी र पहिरो । बाढी र पहिरोले गर्दा धेरै क्षति हुन्छ। नदीको बाटोभन्दा बाहिर बगेर नदीको जल सतह बढ्नुलाई नै बाढी भनिन्छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन्छ । पहाडको खुकुलो भाग टुटेर बग्नुलाई नै पहिरो भनिन्छ । यसले गर्दा धेरै मानिसको ज्यान जान्छ । विभिन्न प्राकृतिक विपद्, आपत्  वा अप्ठ्यारो परेको बेला सुरक्षित रहनुलाई सुरक्षा भनिन्छ । हामी बाढीबाट सुरक्षित रहन विभिन्न पूर्व सूचना प्रणाली स्थापना गर्ने र तटबन्धको निर्माण स्थापना र स्तरउन्नति गर्ने गर्नुपर्छ ।  हामीले पहिरोबाट बच्न पहाडी क्षेत्रमा वृक्षरोपण गर्ने र धेरै भिरालो भएको ठाउँमा घर निर्माण नगर्ने जस्ता उपाय अपनाउनुपर्छ । यस्ता उपायलाई सुरक्षित उपाय भनिन्छ । हामी यस्ता उपाय प्रयोग गरेर सुरक्षित हुन सक्छौँ ।

0 reads

Published on 6/8/2024

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 5

Roll No: 32035

35

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 2/2/2023
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
सूचना र प्रविधि

सूचना र प्रविधि

Published 2/16/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
तिहार

तिहार

Published 11/4/2023
गाई

गाई

Published 12/6/2023
आमा

आमा

Published 1/24/2024
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
पुस्तकालय

पुस्तकालय

Published 10/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026
Elon Musk, The First Trillionaire

Elon Musk, The First Trillionaire

Published 7/23/2026
अमेरिकामा विमान दुर्घटना:

अमेरिकामा विमान दुर्घटना:

Published 9/28/2026