underline

पुस्तकालय

Underline

Share:

पुस्तक राखिएको घरलाई पुस्तकालय भनिन्छ । पुस्तकालयमा विभिन्न प्रकारका पुस्तकहरू राखिएको हुन्छ । यहाँ पुस्तक, पत्रपत्रिका तथा विभिन्न साहित्यिक पुस्तकहरू पनि राखिएको हुन्छ । पुस्तकालयलाई ज्ञानको भण्डारकाे रूपमा लिइन्छ । पुस्तकालयमा बच्चादेखि ठुला व्यक्तिहरूलाई हुने खालका पुस्तकहरू राखिएको हुन्छ । हामी पुस्तकालयमा गएर आफ्नो रुचिअनुसारको पुस्तक पढ्न सक्छौँ । पुस्तकालयमा कथा, कविता, निबन्ध, जीवनीलगायत थुप्रै पुस्तकहरू राखिएकाे हुन्छ । पुस्तकालयमा शान्त भएर बस्नुपर्दछ । धेरैजसो विद्यालयमा पुस्तकालय बनाइएको हुन्छ । हाम्रो विद्यालयमा पनि पुस्तकालय छ । हामी विद्यार्थीहरू पुस्तकालयमा गएर पढ्ने गर्छौं । पुस्तकालयबाट हामीले धेरै ज्ञान प्राप्त गर्छौं । पुस्तकालयमा गएर आफूलाई फाइदा हुने राम्रा किताबहरू पढ्नुपर्छ । किताब पढ्दा हामीले धेरै ज्ञान प्राप्त गर्छौं । हाम्रो पढ्ने सिपको विकास पनि हुन्छ । शब्द भण्डारमा वृद्धि हुन्छ । पत्रपत्रिका पढ्दा हामीले देशविदेशमा घटेका विभिन्न घटनाहरूको बारेमा जानकारी प्राप्त गर्छौं । हाम्रो देश नेपालमा साना ठुला गरी धेरै पुस्तकालयहरू छन् । हामी फुर्सदको समयमा पुस्तकालयमा गएर आफ्नो रुचि अनुसारका पुस्तक पढ्ने बानी बसाल्नुपर्छ।

0 reads

Published on 10/30/2024

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 5

Roll No: 32035

35

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 2/2/2023
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
सूचना र प्रविधि

सूचना र प्रविधि

Published 2/16/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
तिहार

तिहार

Published 11/4/2023
गाई

गाई

Published 12/6/2023
आमा

आमा

Published 1/24/2024
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
बाढी र पहिरो

बाढी र पहिरो

Published 6/8/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026
Elon Musk, The First Trillionaire

Elon Musk, The First Trillionaire

Published 7/23/2026
अमेरिकामा विमान दुर्घटना:

अमेरिकामा विमान दुर्घटना:

Published 9/28/2026