underline

मलाई मन पर्ने चाड

Underline

Share:

हाम्राे देश धेरै जातजाति भएकाे देश हाे । धेरै जातजातिले आआफ्ना चाडपर्वहरू मनाउँछन् । म हिन्दू धर्म मान्ने भएकाले हामीहरूले पनि धेरै प्रकारका चाडहरू मनाउने चलन छ । धेरै चाडपर्वहरूमध्ये मेराे मन पर्ने चाड हाेली हाे । याे चाडलाई रङकाे चाडका रूपमा देशैभरि मनाइन्छ । कतिपय मानिसहरू पानी छ्यापेर पनि खेल्ने गर्छन् । यस चाडमा हामीहरू एकअर्कासँग रङ लगाएर, शुभकामना साटासाट गरेर मनाउने गर्छाैँ । मिठामिठा खानेकुरा पकाएर खाने, आफन्त ,साथीभाइ जम्मा भएर हाेली खेल्ने भएकाले मलाई हाेली धेरै मन पर्छ ।

0 reads

Published on 11/25/2021

Image

Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Shri Poudel

Grade 4

Roll No: 30001

30

More Articles from

Student

Underline