underline

म सानो हुँदा

Underline

Share:

जब म सानो थिएँम मलमा गएँम अग्लो हुन चाहन्थेँस्टलमा पुग्नकाे लागिमैले मेरी आमालाई फोन गर्नुपर्ने थियो म मेरो खुट्टाको टुप्पोमा उभिएको थिएँ त्यसपछि म हराउन पनि सक्ने छुकिनभने त्यहाँ ठुलो भिड थियोम याे कुरा सबैलाई भन्न चाहन्थेतर म साँच्चै सानो थिएँकसाे कसाे म बाहिर निस्किन सफल भएँतर बाहिर पानी परिरहेको थियोपानी परेको बेला एउटा रेस्टुरेन्टमा गएँमलाई मेरी आमाले खाेज्नुभएकाे थियाेमैले मेरी आमा भेटाएँ अनि धेरै खुसी भएँ

0 reads

Published on 11/21/2023

Image

Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Shri Poudel

Grade 6

Roll No: 30001

30

More Articles from

Student

Underline