underline

मेराे सिरानी

Underline

Share:

मेराे नाम सरिज्ञा हाे । म एउटा सिरानी हुँ । मेराे ठुलाे परिवार छ । अनगिन्ति कपासका कणहरू मेरा परिवार हुन् । मेरा धेरै भाइबहिनीहरू छन् । ती सबै अर्का सिरानीमा बस्छन् । मेरा आफन्तहरू पनि अर्काे सिरानीमा बस्छन् । मलाई मेरा छिमेकीहरू पनि असाध्यै मन पर्दथ्याे ।एकदिनकाे कुरा हाे , हाम्रा छिमेकी साथीहरू सिरानी साह्राे भयाे भनेर मालिकले फालिदिनुभयाे । त्यसपछि हामी सबै जना दुःखी भयाैँ । मालिकलाई हामीहरूलाई सुकाएर पिटेपछि नयाँ जस्तै बन्छाैँ भन्ने कुरा थाहा नै रहेनछ । अनि नया साथी सिरानी लिएर आउनुभयाे । एकदिन मालिककाे घरमा धेरै जना पाहुना आउनुभयाे । सबैजनालाई सुत्ने बेलामा सिरानी पुगेन । मालिक्नीले मैले पुराना सिरानी नफाल्नु भन्दाभन्दै फालिदिनुभयाे, अब कसरि पुर्याउनु मैले ? भन्दै मालिकसँग दुःख पाेखिन् । याे कुरा घरमा आएका पाहुनाले पनि सुने । तीमध्ये एक जनाले मालिकलाई सम्झाए र भने , हेर्नुहाेस घरमा पुराना सामान भए भन्दैमा यसरी फालिहाल्नु हुँदैन , बरू कसरी मर्मत गरेर चलाउने भन्ने साेँच्नुपर्छ । यदि मर्मत गरेर काम चलायाैँ भने नयाँ जति महङ्गाे पनि हुँदैन फेरि नयाँ जति नै काम दिने गर्छ । यति कुरा सुनेपछि मालिकलाई सिरानी फालेकामा पछुताे लाग्याे अनि अब कहिल्यै सामान पुराना भए भन्दैमा नफाल्ने र फेरि मर्मत गरी नयाँ बनाएर प्रयाेग गर्ने छु भने । याे सुनेर अब हामी सबै साथीहरू र आफन्त कहिल्यै छुट्न नपर्ने भयाे भनेर खुसी भयाैँ । त्यस दिन चाहिँ हामी एउटा सिरानीमा दुई जनाका दरले प्रयाेग गर्नुभयाे तर पनि हामी दुःखी भएनाैँ ।

1 reads

Published on 1/17/2022

Image

Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Shri Poudel

Grade 4

Roll No: 30001

32

More Articles from

Student

Underline
About birds.

About birds.

Published 5/4/2021
मुने र चङ्खे

मुने र चङ्खे

Published 5/5/2021
Mangosteen

Mangosteen

Published 7/7/2021
Mangoes

Mangoes

Published 7/16/2021
एलिनाको सपना

एलिनाको सपना

Published 9/16/2021
Personal Hygiene

Personal Hygiene

Published 9/29/2021
How I celebrated Father's Day

How I celebrated Father's Day

Published 10/21/2021
तीन अप्सरा

तीन अप्सरा

Published 10/22/2021
मलाई मन पर्ने चाड

मलाई मन पर्ने चाड

Published 11/25/2021
राजकुमारको सराप

राजकुमारको सराप

Published 2/8/2022
Healing Pond

Healing Pond

Published 8/17/2022
Stuti’s Turquoise T-Shirt

Stuti’s Turquoise T-Shirt

Published 10/19/2022
Fight Between Body Parts

Fight Between Body Parts

Published 11/29/2022
How I felt the first time in Virtual Reality (VR)

How I felt the first time in Virtual Reality (VR)

Published 12/20/2022
Summer

Summer

Published 12/23/2022
Success

Success

Published 2/7/2023
मानव सेवामा परी

मानव सेवामा परी

Published 2/24/2023
The Magical Chocolate

The Magical Chocolate

Published 7/17/2023
कलम (आत्मकथा)

कलम (आत्मकथा)

Published 7/28/2023
म सानो हुँदा

म सानो हुँदा

Published 11/21/2023
My Experience With Codewalk 1.0

My Experience With Codewalk 1.0

Published 3/20/2024
Monster in The Closet

Monster in The Closet

Published 6/11/2024
Environment and Pollution

Environment and Pollution

Published 7/5/2024
पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

Published 7/6/2024
प्रेम

प्रेम

Published 7/26/2024
You Make All the Difference

You Make All the Difference

Published 8/6/2024
Secrets, whispered in the shadows, yearn for the dawn

Secrets, whispered in the shadows, yearn for the dawn

Published 8/28/2024
Opportunities and Success

Opportunities and Success

Published 11/9/2024
The Discovery of the Malla

The Discovery of the Malla

Published 2/6/2026
प्रकृति

प्रकृति

Published 6/8/2026
Movie Review: Clueless

Movie Review: Clueless

Published 9/16/2026