underline

हाम्रो देश

Underline

Share:

हाम्रो देश नेपाल पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको छ । नेपाल उत्तरमा हिमाल, मध्यममा पहाड र दक्षिणमा तराई गरी तीन तहको भौगोलिक अवस्थित देश हाे । पूर्व, दक्षिण र पश्चिमको सिमाना भारतसँग जोडिएको छ भने उत्तरको सिमाना चीनसँग जोडिएको छ । हाम्रो देशमा विभिन्न जातजाति र भाषाभाषी भएका मानिसहरूको बसोबास परापूर्वकालदेखि रहँदै आएको छ । हाम्रो देशको निर्माण र अखण्डता जोगाइराख्न हाम्रा पिता र पुर्खाहरूको ठूलो योगदान रहेको छ ।

0 reads

Published on 5/30/2023

Image

Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prisha Poudel

Grade 3

Roll No: 33039

17

More Articles from

Student

Underline