underline

मन पर्ने जनावर

Underline

Share:

मेरो मन पर्ने जनावर खरायो हाे । खरायो घरपालुवा जनावर हो । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा ठुला कान हुन्छन् । खरायो दुलोमा बस्छ । खरायो छिटो दौडन सक्छ । खरायोलाई गाजर खान मन पर्छ । खरायो सेतो र सफा हुन्छ ।

0 reads

Published on 6/30/2022

Image

Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prisha Poudel

Grade 2

Roll No: 33039

17

More Articles from

Student

Underline