underline

मेरो परिवार

Underline

Share:

मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । हामी परिवारमा बुवा, आमा, दाजु, म र काका छौँ । हामीलाई सहयोग गर्नको लागि एकजना दिदी पनि हुनुहुन्छ । मेरो बाबाको नाम श्याम कुमार पौडेल हो । बाबाले विभिन्न सरकारी तथा गैरसरकारी परियोजना तथा आयोजनामा काम गरेको अनुभव छ । बाबासँग क्यानडा बसाइको पनि लामो अनुभव छ । मेरी आमाको नाम नारायणी भट्टराई हाे । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरो दाजुको नाम प्रांशु पाैडेल हो । मेरो दाजु आ.इ.टी इन्जिनियर हुनुहुन्छ । मेरो काकाको नाम शरद पौडेल हो । मेरो काका गैरसरकारी संस्थामा काम गर्नुहुन्छ ।

0 reads

Published on 8/31/2022

Image

Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prisha Poudel

Grade 2

Roll No: 33039

17

More Articles from

Student

Underline