underline

हाँस

Underline

Share:

हाँस एउटा पन्छी प्रजातिमा पर्ने चरा हो । हाँस पोखरी तथा खोलामा रमाउँछ । हाँस जमिन तथा पानी दुवै ठाउँमा बस्‍न रुचाउँछ । हाँसहरू विभिन्न प्रकारका हुन्छन् । हाँसको चुच्चो केही लामो हुन्छ । हाँसको खुट्टामा दुईवटा पौडिने पन्जा हुन्छन् । हाँसलाई सरस्वती माताको बाहन पनि मानिन्छ । हाँसका जिउमा पखेटा र प्वाँख हुन्छन् । मानिसहरूले घरमा अन्डा, प्वाँख र मासुकाे लागि हाँस पाल्छन् । मलाई हाँस धेरै मन पर्छ ।

0 reads

Published on 7/4/2022

Image

Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prisha Poudel

Grade 2

Roll No: 33039

17

More Articles from

Student

Underline