वैज्ञानिकका आविष्कार
वैज्ञानिकहरूले हाम्राे जीवनलाइ सजिलाे बनाउन नयाँ नयाँ आविष्कार गरेका छन् । यसरी हामीलाइ दैनिक जीवन सजिलाे बनाउन वैज्ञानिकहरूले निकै ठुलाे याेगदान दिएका छन् । माइकल फेराडेले डायनामाे आविष्कार गरे । विल्भर राइट र ओर्भिल राइटले हवाइजहाज बनाए । मेरी क्यूरीले रेडियाेधर्मी किरण बनाइन् ।यसैगरी अल्वर्ट आइन्स्टाइनले रेफ्रिजेरेटरकाे आविष्कार गरे । वैज्ञानिकहरूका अन्य धेरै आविष्कारहरू छन् । हामीले प्रयाेग गर्ने हरेक चिजहरू उनीहरूकै देन हुन्। वैज्ञानिक आविष्कारविना हामीहरूले हाम्राे जीवन कल्पना पनि गर्न सक्दैनाैँ ।
0 reads
Published on 10/1/2021
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 5
Roll No: 29031
20
More Articles from
Student