underline

मेराे इच्छा

Underline

Share:

दुखी गरिब सबैलाई खुसी दिन पाए हुन्थ्याेबेराेजगारलाई राेजगार दिई पाल्न सके हुन्थ्याेसबैकी प्यारी ज्ञानी मान्छे बन्न पाए हुन्थ्याेनेपाल मेराे विकसित देश भन्न पाए हुन्थ्याे ।माक्स नलाई विद्यालय आउन पाए हुन्थ्याेपरिवारकाे साथमा सधैँ घुम्न पाए हुन्थ्याेभाेकाएका सबैकाे पेट भर्न पाए हुन्थ्याेनाङ्गाे शरीर कपडाले बेर्न पाए हुन्थ्याे ।सबै खुसी आमालाई दिन पाए हुन्थ्याेगाेठभरि गाई बाख्रा पाल्न सके हुन्थ्याेबगैँचामा हरियाली थप्न सके हुन्थ्याेसधैँभरि देशकै नाम जप्न सके हुन्थ्याे ।समाजलाई चेननाले भर्न सके हुन्थ्याेदेशकै लागि बाँच्न अनि मर्न पाए हुन्थ्याेभविष्यमा समाजसेवी बन्न पाए हुन्थ्याेजीवनकाे यात्रा सफल पार्न पाए हुन्थ्याे ।

0 reads

Published on 2/13/2023

Image

Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shreeda Risal

Grade 6

Roll No: 29031

20

More Articles from

Student

Underline