underline

पोखरा

Underline

Share:

नेपालको सुन्दरमध्ये यो पनि पर्छयहाँको सुन्दरतालाई मेरो सलाम छ एक चोटी यहाँ आएपछि फेरि नजाऊँ जस्तोकस्तो राम्रो ठाउँ छ यो स्वर्गजस्ताेहिमाल र तालै ताल अति राम्रो लाग्छएक चोटी हेर्‍याे भने सबै थकान मेट्छकति राम्रो छ यो ठाउँ अति लोभै लाग्नेयत्ति राम्रो छ यो मनै थाम्न नसक्ने ।जत्ति हेर्‍याे उत्ति राम्रो छैन केही कमीयसकाे सन्दरता सबलाई लाेभ्याउने छ नि हिमाल र लेक बेसीले भरिएकाे ठाउँपोखरा हो यस्तो सुन्दर ठाउँको नाउँलेक अनि तालहरूले सुन्दर बनाउनेअझै सुन्दर होस् भनी हामीले वर माग्नेमोती झैँ टल्किने हिमाल छ यहाँधेरै पर्यटक पनि घुम्न आउँछन् जहाँहिमाल हास्ने ठाउँ हो यो प्याराे पाेखराचारैतिर सुन्दर छ धेरै हराभरा

0 reads

Published on 6/2/2023

Image

Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shreeda Risal

Grade 7

Roll No: 29031

20

More Articles from

Student

Underline