हिमाल
हिमाल हाम्राे देशकाे सानसुन्दरताले बढायाे देशकाे मानहिमालकाे हिउँबाट बन्छ शुद्ध पानीयसैले नै स्वस्थ पार्छ हाम्राे जिन्दगानीपिउन अनि सफा गर्न पानी नै चाहिनेखेतबारीमा सिँचाइ गर्दा हराभरा पाइनेहिमाल हाम्राे शिर अनि हाम्रै पहिचानहिमाल छ त सबै छ यति कुरा जानविदेशका पर्यटक हिमाल हेर्न आउँछन्हिमालकाे शितलमा घुम्छन् रमाउँछन्हामीलाई नै रहर छ अग्लाे हिमाल चढ्नेकसरी पाे हाेला त्यहाँ हामी अघि बढ्ने ?सुन, चाँदी, हिरा,माेती हाम्राे अपार धनहिमाल नै सम्पूर्ण हाे हाम्राे स्वाभिमानहिमाल छ त नेपाल छ यति बुझ्नुपर्छसफा गर्दै गयाैँ भने समस्या नै टर्छ ।
0 reads
Published on 7/4/2022
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 6
Roll No: 29031
20
More Articles from
Student