underline

बुबा

Underline

Share:

मेरो सुखको लागि आफ्नो सुख बिर्सियौमेरो लागि ज्यानको बली दियौरातभरि पसिना खलखली बगायाैआफ्नो दुख मेरो सुखको लागि लुकायाैकाममा रगत कति बग्यो होलातिमीले म नआतिउ भनेर कति सह्याै हाेलाकोही कोही त आफ्नो सन्तानको लागि काम गर्छन्र त्यही सन्तान बिग्रेर हिँडछन्मनमा भए पनि देखाउँदैनाै चाेटदेखिन तिमिमा कुनै पनि खोटजे भनेको मान्ने मान्छेमैले तिमी भेटेँम पैसाले धनी नभए पनिबाबाको मायाले धनी छुगोजी खाली भए पनि नाइ नभन्ने मान्छे तिमीधेरै माया दिने मान्छे तिमीमेराे प्रेरणा तिमीमेराे उज्यालाे भविष्य तिमीतिमी नै मेराे भगवानकिनकि बाबातिमी छाै बाबा धेरै महान

0 reads

Published on 10/31/2022

Image

Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shreeda Risal

Grade 6

Roll No: 29031

20

More Articles from

Student

Underline