underline

मेरो कक्षाकोठा

Underline

Share:

मेरो कक्षाकोठा राम्रो छ। मेरो कक्षाकोठामा निलो र सेतो रङ लगाइएको छ। मेरो कक्षाकोठामा तीनवटा किताब राख्ने दराज छ। मेरो कक्षाकोठामा पाँचवटा रङ लगाएको टेबुल कुर्सी छ। मेरो कक्षाकोठामा २२ जना विद्यार्थीहरू छन्। मेरो कक्षाकोठा सफा छ। म कक्षाकोठालाई सफा राख्छु। मेरो कक्षाकोठामा पङ्खा,टि.भि छ। म कक्षाकोठामा ज्ञानी भएर बस्छु। मेरो कक्षाकोठामा शिक्षक र शिक्षिकाहरूले पढाउनुहुन्छ।

0 reads

Published on 7/1/2023

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 2

Roll No: 34042

19

More Articles from

Student

Underline