डियरवाक सिफल नाइट
हाम्रो विद्यालयमा डियरवाक सिफल नाइट गत श्रावणको १२ गते भएको थियो ।डियरवाक सिफल नाइट मलाई धेरै रमाइलाे लाग्याे । मैले यस कार्यक्रममा नाटक, गीत र कविता वाचनमा भाग लिएकाे थिएँ । मेरो प्रस्तुति बाबाआमाले निकै मन पराउनुभयो । डियरवाक सिफल नाइट कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर स्वस्ति वाचनबाट सुरु भएको थियाे । त्यसपछि नृत्य कार्यक्रम भएको थियो । त्यसपछि हाम्रो नाटक र कविता वाचन भयाे । यसरी धेरै प्रस्तुतिहरू भएपछि हाम्रो डियरवाक सिफल नाइट कार्यक्रम सकियो ।
0 reads
Published on 9/22/2023
Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Suruchi Bimali
Grade 2
Roll No: 34026
22
More Articles from
Student
