underline

हात्ती

Underline

Share:

मलाई मन पर्ने जनावर हात्ती हो । हात्तीको नाक लामो हुन्छ । हात्तीकाे शरीर ठुलो हुन्छ । हात्तीले केरा खान्छ । हात्तीको चारवटा खुट्टा हुन्छन् । हात्तीको लामो दाँत हुन्छ । हात्तीका ठुलाठुला कान हुन्छन् ।

0 reads

Published on 10/31/2022

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 1

Roll No: 34026

22

More Articles from

Student

Underline