underline

माछा

Underline

Share:

माछा मलाई मन पर्छ । माछा पानीमा बस्छ । माछा पानीमा छिटो पाैडिन्छ । माछा धेरै प्रकारका हुन्छन् । कुनै माछा साना हुन्छन् भने कुनै ठुला हुन्छन् । माछा विभिन्न रङका हुन्छन् । माछाको पखेटा हुन्छ । माछाले मानिसले जस्तै देख्छ । माछा पानी बाहिर बाँच्न सक्दैन । माछाको शरीर कत्लाले ढाकिएको हुन्छ । माछाले फुल्काको सहायताले सास फेर्छ । माछा पोखरी, ताल, खोला र समुद्रमा पाइन्छन् । माछा कुरमा बस्छ । माछा पखेटा र पुच्छरको सहायताले पौडन्छ ।

0 reads

Published on 1/31/2024

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 2

Roll No: 34026

22

More Articles from

Student

Underline