underline

नेपाल

Underline

Share:

नेपाल दक्षिण एसियामा पर्ने एउटा देश हो । नेपालको उत्तरमा चीन पर्दछ भने पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ। नेपालमा ठुलो समुद्र छैन तर सानाठुला नदीनालाहरू छन् । नेपाल प्राकृतिक सौन्दर्यले भरिएको देश हो । नेपालको राष्ट्रिय जनावर गाई हाे । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमा नै छ। नेपाल सिद्धार्थ गौतम बुद्ध जन्मेको देश हो। नेपालको काठमाडौँमा पशुपतिनाथको मन्दिर छ। नेपाल हरियालीले भरिएको देश हो। नेपालमा वनजङ्गल, हिमाल, डाँडाकाँडा प्रशस्त छन्।

0 reads

Published on 1/26/2026

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 4

Roll No: 34026

22

More Articles from

Student

Underline