underline

दसैँ

Underline

Share:

दसैँ पर्व नेपालकाे सबैभन्दा ठुलाे चाड हाे । दसैँमा धेरै रमाइलाे भयाे । दसैँमा मेराे आमा बाबाले टीका र जमरा ल्याइदिनुभयाे । दसैँमा म मामाघर गएँ । मामाघरमा मामा, माइजू र हजुरआमाले टीका र जमरा लाइदिनुभयाे । दसैँमा हामी मेला पनि गयाैँ । मेला बजारमा रमाइलाे भयाे । मैले पिङ खेलेँ । हामी पाथीभरा मन्दिर गयाैँ । हामीले पाथीभरा माताकाे पूजा गऱ्याैँ । अनि कन्याम र फिक्कल घुम्‍न गयाैँ । यसरी दसैँकाे अनुभव रमाइलाे भयाे ।

0 reads

Published on 1/19/2023

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 1

Roll No: 34026

22

More Articles from

Student

Underline