underline

मन पर्ने पाेसाक

Underline

Share:

मलाई पाइन्ट र टिसर्ट मन पर्छ । टिसर्ट र पाइन्ट लगाउन सजिलाे हुन्छ । म सधैँ स्कुल जाँदा पाइन्ट र टिसर्ट लगाउँछु । टिसर्ट र पाइन्ट लगाउँदा खेल्न सजिलाे हुन्छ । याे लुगा केटा र केटी सबैले लगाउन मिल्छ । त्यसैले मलाई टिसर्ट र पाइन्ट धेरै मन पर्छ ।

0 reads

Published on 3/23/2023

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 1

Roll No: 34026

22

More Articles from

Student

Underline