underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालय सिफलमा छ । म विद्यालयमा धेरै विषयहरूकाे बारेमा ज्ञान लिन्छु । जस्तैः अङ्ग्रेजी, नेपाली, विज्ञान, काेडिङ, सङ्गीत, हाम्रो सेरोफेरो र संस्कृत आदि हुन् । मेरो मन पर्ने विषय संस्कृत र गणित हो। गणितमा हामी जाेड, घटाउ, गुणन आदि गर्छौं भने संस्कृतमा हामी श्लाेक भन्छौँ । विद्यालयमा हामी धेरै कुरा सिक्छौँ । मेरो विद्यालयमा हप्ताकाे २ दिन छुट्टी हुन्छ । मेरो विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । मलाई मेराे विद्यालय धेरै मन पर्छ ।

0 reads

Published on 12/12/2023

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 2

Roll No: 34026

22

More Articles from

Student

Underline