underline

हाम्राे पृथ्वीकाे उत्पत्ति

Underline

Share:

पृथ्वीकाे उत्पत्ति बारेमा धेरैवटा अनुमानहरू छन् । हाम्राे कक्षा चरकाे सामाजिक पुस्तकमा भनेअनुसार सबैभन्दा पहिला सूर्यबाट धेरैवटा टुक्रा टुक्रिए । तीमध्ये पृथ्वी र अन्य नाैवटा ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लागे । पृथ्वीले पनि सूर्यलाई नै परिक्रमा गर्दागर्दै विस्तारै सेलाउँदै गयाे । सेलाउने क्रममा वाफ निस्केर वर्षा भयाे । नदीनाला, पहाड,पर्वत,हिमाल इत्यादि बने । वर्षाकाे पानी जम्मा भएका ठाउँमा विस्तारै बाेटविरुवा र एककाेषिय जीव उत्पत्ति भयाे । समुद्रमा विस्तारै बहुकाेषिय जीवहरू पनि उत्पत्ति हुँदै विस्तारै जमिनमा बस्न सक्ने जीवकाे पनि विकास भयाे । यसरी क्रमिक रुपमा पृथ्वीमा भएका सम्पूर्ण कुराकाे विकास भयाे ।यसरी हाम्राे पृथ्वी सूर्यबाट उछुट्टिएकाे टुक्राेबाट अहिलेकाे अवस्थामा आइपुग्न कराेडाैँ वर्ष लागेकाे थियाे ।

0 reads

Published on 3/16/2022

Image

Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Snigdha Chaudhary

Grade 4

Roll No: 30047

27

More Articles from

Student

Underline