underline

कुमारी

Underline

Share:

नेपालमा कुमारीहरूलाई साक्षात् देवीका रुपमा पूजा गरिन्छ । पाँच सात वर्षका कन्या कुमारीलाई पूजा गर्नाले मानिसकाे मनाेकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहँदै आएकाे छ । विशेष गरेर याे प्रथा काठमाण्डाैंमा अत्यधिक रहेकाे छ । काडमाण्डाैं, ललितपुर र भक्तपुरमा कुमारी देवीका मन्दिरहरू धेरै पाइन्छन् । नेवारी समुदायमा कुमारी देवीकाे पूजा गर्ने परम्परा अझ बढी देखिन्छ । ती कन्या कुमारीलाई समय-समयमा यात्राका रुपमा निकालेर राम्राे खालकाे नाच गानमा पनि सरिक गराउँदछन् । हेर्नका लागि मानिसकाे घुइँचाे लाग्ने गर्दछ । हाम्राे देश नेपालकाे सबैभन्दा सराहनीय पक्ष नै विविध उत्सव र जात्राले भरिएकाे छ र त पर्यटकहरू घुम्न आउने गर्छन् ।

0 reads

Published on 6/9/2022

Image

Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Snigdha Chaudhary

Grade 5

Roll No: 30047

27

More Articles from

Student

Underline