underline

विकासका पूर्वाधार

Underline

Share:

विकासकाे पूर्वाधार भनेकाे समाजकाे समग्र विकासका लागि आवश्यक पर्ने भाैतिक कुराहरू हुन् । शिक्षा, सूचना, प्रविधि,सञ्चार,राेजगारीकाे अवसर, यातायात,खेलकुद आदि हुन् । यिनीहरूकाे उपयाेगले मानिसहरूकाे जीवन सरल र सहज हुन्छ । विकासका पूर्वाधारले मानिसमा सकारात्मक साेचकाे विकासका साथै आर्थिक,सामाजिक, राजनैतिक अवस्थामा पनि सुधार ल्याउँछ ।

0 reads

Published on 5/31/2024

Image

Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Snigdha Chaudhary

Grade 7

Roll No: 30047

27

More Articles from

Student

Underline