विश्व जनसंख्या दिवस
विश्व जनसंख्या दिवस प्रत्येक वर्ष जुलाई ११ मा पर्छ। यस दिनले विश्व जनसंख्याका मुद्दाहरूप्रतिकाे जागरूकता पनि खोज्छ। यो दिवसलाई संयुक्त राष्ट्र संघीय परिषदले स्थापना गरेको हो, जुन जनसंख्या मुद्दाहरूको महत्त्वमा केन्द्रित गर्न समर्पित छ। यस दिन विश्वमा जनसङ्ख्या वृद्धि र यसले ल्याउने चुनाैतिकाे बारेमा छलफल गरिन्छ । जनसङ्ख्या वृद्धि कम गर्न अपनाउनु पर्ने उपाय ,साधनका बारेमा पनि यस दिन मुद्दाहरू उठाइन्छ र छलफल गरिन्छ । विश्व जनसङ्ख्यालाई समस्याका रूपमा मात्र नलिइ दक्ष जनशक्तिमा परिवर्तन गरी विकास निर्माणमा प्रयाेग गर्न सके धेरै फाइदा हुन्छ ।
0 reads
Published on 9/20/2021
Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Snigdha Chaudhary
Grade 4
Roll No: 30047
27
More Articles from
Student