नेपाली
रमाइलाे वातावारण मन हुने शान्तनेपालीको त्यही आवाज बन्छ देश पूर्णहिमाल पहाड तराई छन् सुन्दरताका प्रतीकहावापानी त्यस्तै राम्रो सुन्दर छ यो देशनदीनाला लेकैबेसी एकैनास राम्रोनेपालीको त्यही आवाज बन्छ देश पूर्णजातजाति विविध छन् सस्कृति छ फरकजे भएनी एकै हामी फरक चाहिँ हैनबुद्ध जन्मिए यही धर्तीमा शान्त छ यो माटोनेपालीको त्यही आवाज बन्छ देश पूर्णतराईको खेतीपाती सान हाे अग्लाे हिमालसबै कुरा राम्रो छ यहाँ केहीको छैन डरपहाडको हरियाली त्यति नै छ ठिक्कनेपालीको त्यही आवाज बन्छ देश पूर्णभारत चीनको बिचको देश सगरमाथा चिन्छजति जे छ त्यत्ति राम्रो रमाइलो यो देशकृषि नै हो पहिलो भेष नेपालीको देशनेपालीको त्यही आवाज बन्छ देश पूर्ण
0 reads
Published on 6/6/2023
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 7
Roll No: 29053
24
More Articles from
Student
