underline

देश

Underline

Share:

देश हाे ठुलाे देश बलियाे भूमिमै रहन्छुदेशकाे विकास गर्नलाई मैले सब कष्ट सहन्छु ।जन्मभूमि म कर्मभूमि म जीवन म नै हुँमानिस, चरा, जनावर किरा सबैलाई मिलाउँछु ।जमिन, जङ्गल, जल र प्राणी साथी हुन् विशालअसल मार्ग, असल बानी मेरा हुन् संस्कार ।घाम र पानी हावा हुरी मेरा हुन् गगनआँखाकाे अघि जे मैले देख्छु तिनै हुन् सन्तान ।नाम र काम सबै म दिन्छु सबै छन् बराबरदेश नै मुटु देश नै कर्म देश नै धराेहर ।

0 reads

Published on 1/20/2023

Image

Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Barun Kadariya

Grade 6

Roll No: 29053

24

More Articles from

Student

Underline