underline

हिमाल

Underline

Share:

हिमालको त्यो दृश्यमाचम्किने ती सूर्य।त्यही सुन्दर आकाशमाहुन्छन् हिमाल पूरा।सगरमाथा उच्च शिखरसंसार वरिपरि।सच्चा गुणले भरिएकाहुन्छन सेता जमिन।जति सेतो त्यति राम्रोहिउँको वरिपरि।त्यही हिउ नै पग्लिएरबग्ने हो त्यो नदीहिमालको त्यही सुन्दरताविश्वमा छन् धेरै।जति हेरे त्यति राम्रोलाग्छन् सबै मेरै ।चिसो चिसो मौसम छन् त्यहाँचिसो चिसो हावा।चराको छ चिरबिर चिरबिरप्रकृति छ रम्य।

0 reads

Published on 6/13/2023

Image

Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Barun Kadariya

Grade 7

Roll No: 29053

24

More Articles from

Student

Underline