पानी
पिउनका लागि म हुँ पानीसबैलाई थाहा छ मेराे बानीकहिले हुन्छु ताताे कहिले त चिसाेम नि हु पृथ्वीकै एक कहानी ।म झर्छु हिमालदेखि पहाडतिरनफर्कने गरी हिँड्छु अविरलघुन्छु अनि घेर्छु चारैतिरमेराे अभावमा सबैलाई पिर ।कहिले बरफ कहिले बाफकहिले बन्छु पानीधर्तीकी सुन्दरी मधर्तीकै रानीसबैकाे म जीवनसबैकाे म धन ।महत्त्व बुझेर मलाईमाया गर जन ।
0 reads
Published on 6/28/2022
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 6
Roll No: 29053
24
More Articles from
Student
