underline

मानव जीवन

Underline

Share:

भनिन्छ सय जुनि पछि नैभेटिन्छ यो मानव जीवनएक मानव त सर्वव्यापीत्यही नै हो सामाजिक प्राणीआज विकसित भएकाे विकासले त हाे नितर त्यो विकास गर्ने मानव नै त हाे नियही हो सबैभन्दा कठिन जीवनक्षमा दया र एक अवसरत्यो विकास पनि एक मानिसले नै गर्छत्यो विनाश पनि त त्यही मानव लेनै गर्छसबैभन्दा विकसित जाति हो यो मानवप्रकृतिको नजिकैको साथी पनि यहीँ होतर मानवको विकासले परिवर्तन ल्यायाेमानवको बुद्धि विवेक त्यही नै त खास होजन्म र मृत्युको चक्र मानवमा नै चल्छतर प्रकृतिको विरुद्ध गए त्यही छिटै मर्छप्रकृतिको शक्तिलाई मानवले गर्छ भक्तिब्रह्माण्डलाई जानेकै छ अनुसन्धान गर्छ कतिमानव जन्म सार्थक पार्नुपर्छ असल काम गरीदेशकाे विकास गर्नलाई काम गर्छु सधैँभरि

0 reads

Published on 9/8/2023

Image

Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Barun Kadariya

Grade 7

Roll No: 29053

24

More Articles from

Student

Underline