तिहार
तिहार मलाई मन पर्ने चाड हाे । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारमा काग, कुकुर, लक्ष्मी र गाईको पूजा गरिन्छ । नेवारहरूको नयाँ वर्ष म्ह पूजा पनि तिहारमा नै पर्दछ । नेवारहरूले तिहार रमाइलोसँग मनाउँदछन् । तिहारको अन्तिम दिन भाइटीका लगाइन्छ । तिहारमा सेलरोटी पकाइन्छ । मलाई तिहारमा देउसी भैलो खेल्न रमाइलो लाग्दछ ।
0 reads
Published on 2/28/2024
Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aryav Dangol
Grade 1
Roll No: 35003
22
More Articles from
Student
