underline

सूर्यग्रहण

Underline

Share:

सूर्यलाई पृथ्वीले घुम्छ। चन्द्रमाले पृथ्वीलाई घुम्छ। सूर्यको प्रकाश पृथ्वीमा आउँछ । जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ। चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीको सतहमा पुग्नबाट रोक्छ त्यसबेला सूर्यग्रहण हुन्छ । सूर्यग्रहण विभिन्न प्रकारका हुन्छन् । सूर्यग्रहण हुँदा नाङ्गो आँखाले हेर्न हुँदैन । पूरा सूर्यग्रहण हुँदा दिनमा पनि रात परेजस्तै हुन्छ । सूर्यग्रहण हुँदा कालो चस्मा लगाएर हेर्नुपर्छ । सूर्यग्रहण हुँदा केही खानु हुँदैन भन्ने धार्मिक मान्यता छ।

0 reads

Published on 9/18/2024

Image

Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aryav Dangol

Grade 2

Roll No: 35003

22

More Articles from

Student

Underline