underline

मेरो स्कुल

Underline

Share:

मेरो स्कुलको नाम सिफल स्कुल हाे । म कक्षा एकमा पढ्छु । मेरो विद्यालय निकै सुन्दर छ । मेरो विद्यालय ठुलो छ । यहाँ धेरै फूलहरू र रुखहरू छन् । मेरो विद्यालय हरियालीले भरिएको छ । मेरो स्कुलमा कक्षा एकदेखि बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षकहरू हुनुहुन्छ । उहाँहरूले मलाई धेरै माया गर्नुहुन्छ । उहाँहरूसँग पढ्न मलाई धेरै रमाइलो लाग्छ । मेरा शिक्षकहरूले मलाई पढाइ र लेखाइमा धेरै सहयोग गर्नुहुन्छ ।मेरो स्कुलकाे कलेजमा पनि पढाइ हुन्छ । मेरो स्कुलमा धेरै कक्षाकोठाहरू छन् । मेरो स्कुल सफा र सुन्दर छ ।

0 reads

Published on 12/20/2023

Image

Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aryav Dangol

Grade 1

Roll No: 35003

22

More Articles from

Student

Underline