वातावरण दिवस
वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ । यस दिन वातावरण सफा राख्नुपर्ने र वातावरणको सुरक्षा गर्नुपर्छ भनेर चेतना फैलाइन्छ । यो दिवस मनाएर मानिसहरूले रुखहरू रोप्छन् । आफ्नो छरछिमेकका ठाउँ सफा गर्छन् र ऱ्यालीमा सहभागी हुन्छन् । यस दिन विद्यार्थीहरूलाई वातावरणको सुरक्षा गर्ने बारे सिकाइन्छ र बगैँचाहरू घुमाएर रुख बिरुवाको महत्त्वको बारेमा जानकारी गराइन्छ।
0 reads
Published on 6/7/2024
Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aryav Dangol
Grade 2
Roll No: 35003
22
More Articles from
Student
