हाेली रङहरूको पर्व हो । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । मलाई होली खेल्न मन पर्छ । होलीमा एकअर्कालाई रङ लगाइदिन्छन् । होलीमा एकअर्कालाई पानी छ्यापाछ्याप पनि गर्छन् । होलीमा मिठी तथा मिठाई र अन्य विभिन्न परिकारहरू खाइन्छ । त्यसैले मलाई होली मन पर्ने पर्व हो ।
0 reads
Published on 1/25/2024
Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.